फेरी गयो काठमाडौंमा भुकम्प ठुलै झडका
२२ माघ, काठमाडौं । शुक्रबार राति काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ५ मिनेट जाँदा ५.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।

0 comments
Write Down Your Responses