पशुपति शर्माको एकदम मनछुने गित ७२ सालले क्या उत्तानो पार्यो एक पटक हेर्नुहोस (भिडियो सहित)
पशुपति शर्मा र जानकी तरामी मगरकाे स्वरमा नया नेपाली
लाेकगीत भिडियाे । __ शहरतिर बस्छु भन्नेलाइ गाँउघर तिर सार्याे ग्यासमा
भात पकाउनेलाइ दाउरातिर झार्याे... याे ७२ सालले क्या उत्तानाे पार्याे हाम्लाइ क्या उत्तानाे पार्याे


0 comments
Write Down Your Responses